मोटरसाइकल दु*र्घट*नामा एक युवकको मृ*त्यु
587 Views
काठमाडौँ, ४ मंसिर खोज मिडिया ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा मोटरसाइकल दु*र्घ*टनामा एक जनाको मृ*त्यु भएको छ ।
मृ*त्यु हुनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ स्थायी घर भई काठमाडौंको कलंकीमा बस्दै आएका २२ वर्षीय मिलन तामाङ छन् ।
टिपरलाई ओभरटेक गर्ने क्रममा सडकको डिभाइरसँग ठक्कर खाएर टिपरको पछाडि चक्कामा परेपछि ग*म्भीर घा*इते भएका उनको भक्तपुर अस्पतालमा राति २:०६ मा मृ*त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए ।
प्र*हरीका अनुसार रातिको समयमा सडकको अवस्था नहेरी असावधानीपूर्वक सवारी साधन चलाउँदा दु*र्घट*ना भइ तामाङको मृ*त्यु भएको हो ।





प्रतिक्रिया दिनुहोस