टायर बा*लेर बन्द गराउँदै हिँड्ने सुन्धाराबाट नि*यन्त्रणमा
891 Views
काठमाडौँ, ३० कात्तिक खोज मिडिया ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल बन्दको आ*व्हान गरेको विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्तालाई प्र*हरीले सुन्धाराबाट प*क्राउ गरेको छ।
सडकमा टा*यर बा*लेर ना*राबा*जी गर्दै ब*न्दको समर्थनमा उत्रिएका केही कार्यकर्तालाई प्र*हरीले प*क्राउ गरेको हो।
यसअघि पनि प्र*हरीले विभिन्न स्थानबाट बन्द गराउँदै हिड्नेलाई निय*न्त्रणमा लिएको छ।





प्रतिक्रिया दिनुहोस