ससुराली घरमा पासो लगाएर आ*त्मह*त्या सुसाइड नोट लेखेर छाडे
483 Views
धनुषा,३० कात्तिक खोज मिडिया ।
धनुषामा एक युवाले आ*त्मह*त्या गरेका छन् । मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पा*सो ल*गाएर आ*त्मह*त्या गरेका हुन् ।
झु*ण्डि*एको बेला अ*चे*त फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा मृ*त्यु भएको धनुषाका प्र*ह*री प्रवक्तासमेत रहेका प्र*ह*री नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । मृ*त*क महतोको खल्तीमा सु*साइ*ड नो*टसमेत फेला परेको उनको भनाइ छ ।
सु*सा*इड नोटमा उनले ससुरालीमाथि आ*रोप लगाउँदै लेखेका छन्, “ससुरालीका सबै परिवारजन मिलेर सोमबार नि*र्घा*त कु*टपि*ट गरेकाले मेरो मृ*त्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने छन् ।”





प्रतिक्रिया दिनुहोस