ललितपुरमा साझा बस तो*डफो*ड
1113 Views
काठमाडौँ, ३० कात्तिक खोज मिडिया ।
ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तो*डफो*ड गरेका छन् । मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बन्दकर्ताले बा ५ख ८७५५ नम्बरको बस तो*डफो*ड गरेका हुन् ।
बन्दमा बस चलाएको भन्दै बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा सामान्य क्ष*ति पुगेको महानगरीय प्र*हरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशील सिंह राठौरले जानकारी दिए ।
प्रह*रीले बिहान जबरजस्ती बन्द गराउँदै हिँड्ने २१ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ भने थप १ जनालाई ललितपुरबाट प*क्राउ गरेको छ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, मौलाउँदो भ्रष्टा*चारलगा*यतका वि*रोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आ*ह्वान गरेको हो ।





प्रतिक्रिया दिनुहोस