काठमाडौं उपत्यकामा थपिए १७१ सं*क्र*मि*त
807 Views
काठमाडौँ , २६ कात्तिक खोज मिडिया ।
काठमाडौं उपत्यकामा १७१ थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ सं*क्र*मित छन्।
त्यस्तै, काठमाडौं उपत्यकामा १५५९ सक्रिय सं*क्रमि*त छन्। जसमध्ये काठमाडौंमा ५५८, भक्तपुरमा ४९१ र ललितपुरमा ५१० सक्रिय सं*क्रमि*त छन्।
नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको सं*क्रम*ण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको को*रो*ना परीक्षण गर्दा सो संख्यामा संक्र*मित थपिएका हुन्। ९ हजार १३४ जनाको पिसिआर परीक्षण र १९३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय सं*क्रमि*त छन्।
यस्तै, पछिल्लो २४ घण्टामा को*रोना भा*इर*सको सं*क्रम*णबाट ३ जनाको मृ*त्यु भएको छ। योसँगै मृ*त्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ। ३८९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी को*रो*नाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।





प्रतिक्रिया दिनुहोस