जुसको बट्टामा लुकाएर ल्याउँदै गरेको ला*गुऔ*षधसहित एक युवक प*क्राउ
623 Views
सुर्खेत , २६ कात्तिक खोज मिडिया ।
जुसको बट्टामा प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेका एक व्यक्ति बाँकेमा प*क्रा*उ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० वर्षीय बबिन शाही बाँकेस्थित जमुनाहा नाकाबाट प*क्राउ परेका हुन्।
शाहीले प्रह*रीको आँखा छल्न रियल जुसको दुई वटा बट्टामा राखेर दुई लिटर प्रतिबन्धित लागुऔषध कोरेक्स र १५ ट्याबलेट नाइट्रोभ्याट नामक ला*गुऔ*षध ल्याउँदै गर्दा प*क्राउ परेको प्र*ह*रीले जानकारी दिएको छ।
जिल्ला प्र*ह*री कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ स्थित इलाका प्र*ह*री कार्यालय जमुनाहा र ला*गुऔषध ब्युरो शाखा नेपालगञ्जबाट ख*टिएको प्र*हरी टोलिले शाहीलाई बिहीबार बेलुका सवा ६ बजेतिर प*क्रा*उ गरेको हो। प*क्राउ परेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्र*हरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस