नक्कली नेपाली नोटसहित दुईजना प*क्राउ
707 Views
कैलाली, २६ कात्तिक खोज मिडिया ।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया गाउँबाट प्र*हरीले नक्कली नेपाली रुपैयाँ सहित एकजनालाई प*क्रा*उ गरेको छ ।
३१ वर्षीय मोतीराम चौधरी र ४१ वर्षीय हसन चौधरीलाई प*क्रा*उ गरिएको जिल्ला प्र*ह*री कार्यालय कैलालीका प्रवक्ता “डिएसपी” प्रतीक विष्टले बताए ।
ईलाका प्र*हरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनिहरुको साथबाट १ हजार दरका ४० वटा नक्कली नेपाली रुपैयाँ ब*रामद गरेको छ । आ*रोपी हरु बर्दगोरिया गाउँपालिकाका स्थानिय हुन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।





प्रतिक्रिया दिनुहोस