साग भनेर अर्कैको तरकारी खाँदा लमजुङमा एकको मृ*त्यु, दुई जना बे*होस
759 Views
लमजुङ्ग, २३ कात्तिक खोज मिडिया ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर ध*तुरोको तरकारी खाँदा एक जनाको ज्या*न ग*एको छ । दुई जना बि*रामी भएका छन् ।
साग भनेर ध*तुरोको तरकारी खादा ८३ वर्षीया पवित्रा खड्काको मृ*त्यु भएको लमजुङका प्र*ह*री प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिएका छन ।
तरकारी खाएर बे*होस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीकाे बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएकाे छ । दुबै जना उपचारपछि घर फर्किनुभएको छ ।
आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका दुइजना राती बे*होस भएको डीएसपी कार्कीले बताए । उहाँका अनुसार अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बे*होस अवस्थामा भेटिएका थिए ।





प्रतिक्रिया दिनुहोस