१०० जना शवसंग यौन सम्पर्क गरेको खुलासा
931 Views
एजेन्सी, २२ कात्तिक खोज मिडिया ।
बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौ*न स*म्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको ह*त्या गरेको आ*रोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मु*र्दा*घ*रका श*वसँग घृ*णि*त कार्य गरेको स्वीकारेका छन ।
फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्यारोलिन पियर्स नाम गरेका दुई महिलाको ह*त्या गरेका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा प*क्राउ परेका थिए । फुलरले सन् १९८९ देखि २००० सम्म केन्ट एन्ड ससेक्स अस्पताल र टर्नब्रिज वेल्स हस्पिटलका मु*र्दाघ*रमा ल्याइएका महिलाका श*वसँग यौ*न स*म्पर्क गरेका थिए । उनले ११ बर्षीय किशोरीदेखि ८० वर्षीया बृद्धको श*वसँग घृ*णित कार्य गरेको खुलासा गरिएको छ ।
ती अस्पतालका मु*र्दाघ*रमा उनले १२ वर्षसम्म इलेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे । एक पीडितकी आमाले एउटा सनसनीपूर्ण अन्तर्वार्तामा फुलरले आफ्नो २४ वर्षीय छोरी अजार केमेलको श*वलाई टनब्रिज वेल्स हस्पिटलमा पटक पटक ब*ला*त्कार गरेको बताएकी छिन् । २४ वर्षीय केमेलको लडेर मृ*त्यु भएको थियो ।
यो घटना अनुसन्धानका लागि बेलायत प्रहरीलाई २५ लाख युरो खर्च लागेको छ । ६७ वर्षीय फुलरलाई अदालतले आजिवन काराबासको सजाय सुनाएको छ ।





प्रतिक्रिया दिनुहोस