प्रचण्डद्वारा नुवाकोटको ऐतिहासिक साततले दरबारको अवलोकन
309 Views
309 Views
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको ऐतिहासिक साततले दरबारको अवलोकन गरेका छन् ।
शनिबार भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भइरहेका बेला प्रचण्ड प्रधानमन्त्री हुँदा उनकै अग्रसरतामा दरबार पुनर्निर्माणको काम अघि बढाइएको थियो ।
प्रतिक्रिया दिनुहोस