प्रविनस मोक्तानको नयाँ गित नाचिदेउ सोल्टिनि सार्वजनिक
1173 Views
काठमाडौ । नाचिदेउ सोल्टिनि बोलको नेपाली गीत प्रविनस मोक्तान युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको छ । यस गीतको शब्द कुमार स्याङ्बा, संगीत/गायक प्रविनस मोक्तान, एरेन्जर शुक्र दोङ तामाङ, मिक्सिङ दिपेश प्रधान, स्टुडियो: ल्हासो म्युजिक भिडियो , अभिनय माया थोकर तामाङ / सिङ्ग बहादुर तामाङ, क्यामेरा/सम्पादक/कलर/निर्देशन /कोरियोग्राफी कबिन योन्जन तामाङ रहेका छन् ।
उक्त गीतको छायांकन नगरकोट, कार्तिके डाडा, लमी डाडा, साली नदी, गैरी गाउँ, चागु नारायण नगरपालिकाको विभिन्न रमणीय स्थलहरुमा गरेका छन् ।





प्रतिक्रिया दिनुहोस