पर्यटकलाई ढाका टोपी द्वारा स्वागत
408 Views
पोखरा । विश्व पर्यटन दिवस २०८१ को अवसरमा पोखरा महानगरपालिका वडा न, १७ मा रहेका पर्यटकीय क्षेत्रमा पहिलो पर्यटकहरुको समुहलाई ढाका टोपी लगाएर स्वागत गरिएको छ ।
गुपतेश्वर महादेव गुफामा आउने पर्यटकलाई गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिले र डेभिज फलमा आउने पर्यटकलाई छोरेपाटन माबिका प्रधानाध्यापक डिल्लीराम भुषाललगाएतले ढाका टोपी लगाएर पर्यटकलाई स्वागत गरेका हुन ।



















प्रतिक्रिया दिनुहोस