वियोन्ड एजुकेशनको अफिस पोखरा र बैङ्लोरमा मात्र
478 Views
पोखरा । पोखराको चिप्लेढुंगामा रहेको वियोण्ड एजुकेशन एण्ड इमिग्रेसन सर्भिसेज प्रा.लि.ले काठमाण्डौमा कुनै शाखा नभएको भन्दै विज्ञप्ती प्रकाशित गरेको छ ।
वियोण्डका प्रबन्ध निर्देशक सुरेश थिंद्धारा हस्ताक्षरिक विज्ञप्तीमा पोखरामा रहेको प्रधान कार्यालयबाट र भारतको बैङ्लोरमा रहेको अन्तराष्ट्रिय शाखाबाट बाहेर कुनै पनि ठाउँमा आफ्नो शाखा नरहेको वताउँदै आफ्नो आधिकारीक अफिस बाहेक अन्यबाट सेवा प्राप्त गर्दा कुनै हानी नोक्सानी भएमा आफ्नो संस्था जिम्मेवार नहु्ने समेत वताएका छन् ।





प्रतिक्रिया दिनुहोस