सौर्य एअरलाइन्सको जहाज दुर्घटना दुई चालक सहित १९ जना सवार
398 Views

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाज मर्मतसम्भारका लागि पोखरा जान लागेको थियो ।

Screenshot
उड्ने बित्तिकै जहाज खसेको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलको रनवे ०२ बाट उडेको जहाज रनवे २० को पूर्वी साइडमा जहाज दुर्घटनामा परेको हो ।विमानमा चालक दलका २ सदस्यसहित १९ जना एयरलाइन्सकै टेक्निसियनहरू पनि सवार थिए ।
थप विवरण आउन बांकी।
प्रतिक्रिया दिनुहोस