भिटोफ गण्डकीको गाउँ परिचयात्मक भ्रमण ठुलास्वारामा
90 Views
पोखरा । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल भिटोफ गण्डकीले कास्कीको मादी गापा ५ ठुलास्वारामा गाँउ परिचयात्मक भ्रमण गरेको छ ।
भिटोफका सदस्य, पर्यटन ब्यबसायी तथा पत्रकारको एक समुहले पोखरा २८ ठुला कोट देखि मादी गापा ५ ठुला स्वारामा हाइकिङ गर्दै गाउँ घर घुम्दै गएको थियो ।
ठुला स्वारामा ठुला स्वारा सामुदायिक होम स्टे र चितेपानी देउराली आमा समुहले साँस्कृतिककार्यक्रम सहित स्वागत गरेका भिटोफ गण्डकी अध्यक्ष शोभा अधिकारी सापकोटाले बताइन् ।
प्रतिक्रिया दिनुहोस