‘यो हाम्रो ल्होछार मेलामा’ बोलको गीत सार्वजनिक
654 Views
काठमाडौँ,१२ माघ । तामाङ सेलो “यो हाम्रो ल्होछार मेलामा” बोलको गित आज सार्वजनिक भएको छ ।
यो हाम्रो ल्होछार मेलामा बोलको गीतमा पुरुष भोकल प्रकाश वाईवाको रहेको छ । जसमा lyrice हस्त लामाले गरेका छन् भने,म्युजिक अनिश योञ्जन,एरेन्ज मिक्सिङ सुन्दर लामाले गरेका छन् । उक्त गित tritaal studio मा रेकर्ड गरेका थिए । उक्त गीतको अभिनयमा अमिर दोङ, अनिता बल,संजिव गोले,सुनिता वाईवा को मुख्य भूमिका रहेका देखिन्छन् ।
पछिल्लो समय तामाङ सेलो गीतहरु विशेष गरि ल्होछार पर्वलाई समेटिएर बनाएका गीतहरुले बजारको माहोल तताएको छ । त्यस्तै गरि यो हाम्रो ल्होछार मेलामा बोलको गीतको डिरेक्टर अमिर दोङ् रहेका छन् भने कोरियोग्राफरमा नरेन मोकतान्को भूमिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस