हेटौडामा नागरिक उनमुक्ति पार्टी कार्यलय उद्घाटन सम्पन्न
386 Views
मकवानपुर, १ असोज । मकवानपुर जिल्ला हेटौडामा आज नागरिक उनमुक्ति पार्टी कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
नागरिक उनमुक्ति पार्टीका जिल्ला अध्यक्ष विकास तामाङ वाईबाको नेतृत्वमा जिल्ला पार्टी कार्यलय उद्घाटन गरिएको छ । यस पार्टीका जिल्ला अध्यक्ष विकास तामाङ वाईबा,बरिष्ठ उपाध्यक्ष सुन्दर बाजु, उपाध्यक्ष रविन्द्र तामाङ, सचिव सुपेन्द्र तामाङ, महिला उपाध्यक्ष सुनिता तामाङ रहेको केन्द्रिय उपाअध्यक्ष आइतराम तामाङले जानाकारी दिएका हुन् ।

हेटौडा महानगरपालिका वडा नं १० स्थित उक्त कार्यलय राखिएको छ ।







प्रतिक्रिया दिनुहोस