नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको आरोपमा पोखराबाट एक पुरुष प*क्रा*उ
409 Views
कास्की, ३० जेठ । सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रह८*त्या गरेको आरोपमा पोखराबाट एक पुरुष पक्राउ परेका छन् ।
पीडित महिलाको तस्वीरमा अश्लील तस्वीरहरु जोडेर नक्कली प्रोफाइलसमेत बनाई हैरानी दिएको र चरित्रहत्या गरेको आरोपमा पर्वतको कुश्मा-१४ घर भएका राम कुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो । ४२ वर्षीय सुनारलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई ६ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस