उपनिर्वाचनका लागि पर्यवेक्षण गर्ने समति सम्बन्धमा
481 Views
प्रेस विज्ञप्ति
मिति ः २०७९।१२।२९
आगा मी वैशाख १० गते आइतबार ह७३घढसने बारा निर्वाचन क्षेत्र नं. २, तनह७३घढसँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० मा निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि निर्वाचन आयोगबाट जारी गरिएको स७त्रगयतसचना बमोजिम पेश भएका ७बmउस वटा निवेदन उपर निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७बmउस९ को दफा ८ उपदफा (२) बमोजिम जाँचब७३घढसझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया प७त्रगयतसरा गरेको पाइएकोले सोही निर्देशिकाको दफा १० को उपदफा (१) बमोजिम पर्यवेक्षण गर्न अन७३घढसमति दिने निर्णय भएको छ । आयोगको यही चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अन७३घढसमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), स७३घढसशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, प७त्रगयतसर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् । ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र ख७३घढसलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अन७३घढसमतिपत्र दिइनेछ ।
शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्ता





प्रतिक्रिया दिनुहोस