आजदेखि प्रधानमन्त्री र मन्त्रीहरुले पार्टीका कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने
466 Views
काठमाडौं, १ वैशाख । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् ।
सोही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।





प्रतिक्रिया दिनुहोस