तरकारीको विषादी परीक्षण गर्ने सरकारको निर्णय
495 Views
काठमाडौं,२८ चैत । सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको आज बसेको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै एक मन्त्रीले भने,”सरकारले बाहिरबाट ल्याएको तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय भएको समाचारहरु आइरहेका थिए । त्यो सत्य थिएन।” एक मन्त्रीले भने!”बाहिरबाट आएको तरकारीमा विषादी परीक्षण गर्ने सरकारले निर्णय गरेको छ ।”





प्रतिक्रिया दिनुहोस