पोखरामा माइक्रोबसको ठ”क्करबाट एकको मृ”त्यु
839 Views
पोखरा, १७ चैत । माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृ”त्यु भएको छ ।
पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृ”त्यु भएको हो ।
पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठ”क्कर दिएको हो ।
घ”टनापछि गम्भीर घा”इते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएपनि डाक्टरले मृ”त घोषणा गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस