पोखरामा १० करोड लगानीमा तयार भयो होटल “पौवा”
494 Views
कास्की,८ चैत। पोखरामा १० करोड लगानीमा होटल पौवा तयार भएको छ ।
होटल पौवा प्रालिले आफ्नो ११ औ शाखाको रुपमा पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ मा नयाँ होटल सञ्चालनको तयारी पूरा गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरामा होटल तयार भएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस