ग्यास सिलिन्डर बोकेको ट्रक दु*र्घ*टना हुँदा ३ जना मृ*त्यु
418 Views
दैलेख, ८ चैत। दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दु*र्घट*ना हुँदा तीन जनाको घ*ट*नास्थलमा मृ*त्यु भएको छ ।
नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दु*र्घट*ना हुँदा तीन जनाको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मृ*त*कको ठेगाना खुल्न नसकेको प्रह*रीले जनाएको छ ।ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।
मृ*त्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस