ऋषि धमलासगँकाे पुरानाे टिकटक भिडियो दिनहुँ पाेस्ट गर्दै सर्मिला वाईवा
479 Views
काठमाडौं, १२ फागुन । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु भाइरल भएका छन्। यसैबीच धमला र शर्मिलाको केही तस्वीरहरु पोस्ट गर्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताले भाइरल नै बनाएका थिए। पछिल्लो समय आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबाले पत्रकार ऋषि धमलासंगका पुराना टिकटक भिडियोहरु अप्लोड गरिरहेकी छिन् ।
शर्मिला वाइबाले केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँहरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलाएकी थिइन । तर त्यसको भोलिपल्टनै उनले आफुँलाई अरु कसैले उचालेको भरमा यस्तो गुरा गरेको बताएकी थिइन । पछि उनले माफी समेत मागेकी छिन् ।
तर उनले ऋषि धमला संग आफ्नो पैसाको कारोबार रहेको कुरा चाहिँ खुलाएकी थिईन । आजभन्दा केही वर्षअगाडी उनले ऋषि धमलालाई ३० लाख पैसा सापटी दिएको बाताएकी थिइन । त्यसपछि ऋषि धमलाले किस्ता किस्तामा गरेर पहिलोपटक ५ लाख र दोश्रो पटक ८ लाख दिसकेको बताएकी छिन । अब बाँकी १७ लाख रहेको कुरा बताएकी छिन ।
पछि ऋषि धमलाकि पत्नी एलिजा गौतमले श्रीमानसंग दैनिक जसो फोटो हाल्न थालिन त्यसपछि शर्मिलाले आरोप लगाउदै मलाई जलन बनाउन उनले जहिल्यै फोटो हालेको बताइएकी थिईन । अहिले भने शर्मिलाले पनि अहिले ऋषि धमला संगको पूरानो टिकटक भिडियो अप्लोड गरिरहेकी छिन ।





प्रतिक्रिया दिनुहोस