पोखरा न्युरोडमा स्कुटर दुर्घटना, एक युवा घाईते
440 Views
पोखरा । पोखराको न्युरोडमा विहिबार स्कुटर दुर्घटनामा एक युवा घाइते भएका छन् । उनको तत्कालै गण्डकी मेडिकल अस्पताल नयाँवजार लगिएको श्रोतले वताए ।
रातको करिब १२ वजेको समयमा न्युरोडमा पार्किङ गरिराखेको ग २ ख १४१४ नं. को ट्रकमा ग २२ प ८०८२ नं. को स्कुटर ठोक्किन पुगेको थियो ।तस्वीर ः रन पाटा मगर







प्रतिक्रिया दिनुहोस