हिमपातले जनजिवन प्रभावित
360 Views
डोल्पा लगाएत हिमाली जिल्लामा मंगलबार देखि हिमपात भएको छ । हिम्पात भए सङ्गै भने जाडो अत्याधिक बढेकाले दैनिक जन जीवन प्राभाबित भएको छ ।
हिमपात भए पछि डोल्पा लगाएत हिमाली जिल्लाहरुको कृषि क्षेत्रमा उत्पादन बढ्ने भएको हो । मंगल बार बिहान देखि भएको हिमपातका कारण सञ्चारमाध्यम बन्द हुनको साथै हवाईसेवा पनि अबरुद्ध भएको छ ।अहिले हिमपात भैरहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस