मध्यरातमा बालेनले देखाए आफ्नो शक्ति, सुकुम्बासी भन्नेहरु सबैका खातामा नसाेचेकाे रकम फेला
388 Views
काठमाडौ, १९ मंसिर । डोजर लिएर सुकुम्बासी बस्ती हटाउन गएको काठमाडौ महानगर असफल भएको छ । बस्ती हटाउन गएका कर्मचारी र स्थानीय बीच ठूलो झडप भएपछि यो बिषय अहिले सामाजिक सञ्जालमा भाईरल बनेकाे छ ।
नेपालीहरु अहिले दुई कित्तामा उभिएका छन । कसैले सुकुम्बासी पक्षको समर्थन गरेका छन भने कसैले बालेन शाहको । धेरैले त्यसरी बस्तिमा डोजर लाउनुभन्दा वास्तविक सुकुम्बासी पहिचान गर्नु पर्ने धारणा राखेका छन । सुकुम्बासीको नाममा धेरै हुकुम्बासी भएको र त्यसलाई छनबिन गर्नुपर्ने र वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने धेरैको धारणा छ ।
सुकुम्बासी अयोग र नियमकानुन नै नहेरी बालेनले सत्ताको दुरुपयोग गरेको आरोप सुकुम्बासी पक्षधरले लाएका छन । सम्बन्धित निकाएले पनि बालेनलाई यस्तो सुझाव दिएका छन ।
बालेन समर्थकले भने सबैको सम्पत्ति छानबिन गर्ने सुझाव दिएका छन । सबैको एक एक सम्पत्ति सार्वजनिक गर्ने सुझावलाई बालेनले पनि आत्मसात गरेका छन ।





प्रतिक्रिया दिनुहोस