ताईवानी पर्यटक बिना अक्सिज मनासुलु हिमाल आराेण सकुशल
539 Views
कास्की, असाेज १८ खाेज मिडिया । मनास्लु हिमाल आराेहण गर्न पुगेकाे ताईवान्का महिला पर्यटकले अक्सिजन बिना मनासुलु हिमाल आराेहण गरेका छन् ।
केही दिन अगाडि हिमाल आराेहण गर्न पुगेका पेम्बा स्पिड शेर्पाका टाेलिसगैँ पुगेका बिदेशी नागरिकले हिजाे साँझ मनासुलु बेस क्याम्प पुगेका ३जना शेर्पा र १ जना बिदेशी नागरिक आज बिहानै मनासुलु हिमालकाे ४ क्याम्पमा पुगेर फर्किदै गरेकाे पेम्बा स्पिड शेर्पाले बताएका छन् ।
१ जना बिदेशी बिदेशी ताईवानी पर्यटकले बिना अक्सिजनमा मनास्लु हिमालकाे आराेहण गरेकाे बताएका छन् भने तीन जना शेर्पाले अक्सिजन लिएर हिमाल आराेहण गरेकाे बताए । हिजाे बेलुकी मनास्लु हिमाल आराेहण गर्न हिनेका ३ जना शेर्पा र एक जना ताईवानी बिदेशी पर्यटक अहिले बिहान ७ बजेकाे समयमा मनास्लुकाे क्याम्प ४ मा पुगेर सबैजना सकुशल फर्किदै गरेकाे पेम्बा स्पिड शेर्पाले जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस