गणेश सेन्चुरी को मर्म स्पर्सी गित बादलपारी गाउँमा सार्बजानिक(भिडियो सहित)
403 Views
काठमाडौँ, भदौ ६ खोज मिडिया । असोज ३ गते रिलिज भयको गित बादल पारि गाउमा , दर्सक को निकै मन जित्न सफल भएको छ।
जुन गित मा ,शब्द सङित गणेश सेन्चुरिको छ, भने आवाज रहेको छ भागिरथ चलाउने र निसा रनपाल को जसमा अभिनय सेन्चुरी र कल्पना क्षेत्री रहेको छ । क्यामारामा मरभुमी नारायण ,लगायत प्रकाश मा कृष्ण महर्जन ,मेकप सरोज पाण्डे,सम्पादक मा रोसन धिताल ले गरेका छ्न।
गणेश सएन्चुरी ले सृजना गरेको गित मा उनी आँफैले भिडियाे निर्देशन गरेको अति मर्म स्पर्सी गित सबैले सुनेर साथ दिनका लागि अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस