कास्की क्षेत्र नं. २ प्रदेश सभा १ को उमेदवारमा आचार्यको दावी
496 Views
पोखरा । कास्की क्षेत्र नं २ प्रदेश सभा १ बाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विजयराज आचार्यले आफु सम्भावित उमेदवार रहेको वताएका छन ।
नेता आचार्यले आगामी आम निर्वाचनमा प्रदेशसभाको उम्मेदवार हुने दावेदारी पार्टी कार्यालयमा पेश गरेको र समकक्षी साथीहरुको पनि साथ पाएको वताए ।
शालिन स्वभावका युवा नेता विजयराज आचार्य लामो समयदेखि राजनीतिका साथै समाजसेवामा समर्पित व्यक्ति हुन ।
यो क्षेत्रमा आचार्यको चर्चा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस