झापामा १८ वर्षीया किशोरी ब’लात्कृत
321 Views
झापा, २० भदौ, झापामा एक जना १८ वर्षीया किशोरी ब’लात्कृत भएकी छन् ।
ती किशोरीलाई ब’लात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार प’क्राउ गरेको छ ।
गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई ब’लात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट प’क्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस