इरानमा १ सातामा ३२ जनालाई मृ’त्युदण्ड
124 Views
एजेन्सी
तेहरान, २२ साउन, इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृ’त्युद’ण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै मृ’त्युद’ण्ड दिइएको ३२ जनामध्ये उनीहरू पनि हुन् ।
मृ’त्युद’ण्डले बढवा पाएको अधिकारीहरूको विश्वास छ । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृ’त्युदण्ड दिइएको छ ।
इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृ’त्यु’दण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको ह’त्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले रिपोर्ट गरेका छन् । पछिल्लो पटक मृ’त्युद’ण्डको सजाय पाउनेमा बाल विवाह गरेकी एक युवती पनि छन् ।
बुधबार इरान मानव अधिकार समूहले सोहिला अबादीलाई पतिको हत्या गरेको अभियोगमा झुन्डाइएको छ । अबादीको १० वर्षअघि १५ वर्षको उमेरमा विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस