आ’गला’गीमा परि १४ जनाको मृ’त्यु
433 Views
एजेन्सी
बैंकक, २१ साउन, दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आ’गो लाग्दा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ । आ’गला’गीमा ४० जना घा’इते भएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आ’गला’गी भएको थियो । आ’गला’गीपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।
आ’गला’गीको कारण खुलेको छैन् । एक तले उक्त भवनको पर्खालबाट आ’गो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेका छन् । घ’टनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।





प्रतिक्रिया दिनुहोस