खोटाङमा ट्याक्टर चालक मृ’त फेला
554 Views
खोटाङ, २० साउन, खोटाङको दिक्तेलमा एक पुरुष मृ’त फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ बिहीबार बिहान मृ’त फेला परेको प्रहरीले जनाएको छ ।
मृ’तक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए । उनी खत्रीकै घरमा बस्दै आएको र उनकै घरमा मृ’त भेटिएको प्रहरीले जनाएको छ ।
श’वलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।





प्रतिक्रिया दिनुहोस