कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ’त्यु
407 Views
कपिलवस्तु, १८ साउन, कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मोटरसाइकल दु’र्घ’टना हुँदा दुई जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल चालक वाणगंगा नगरपालिका–२ बस्ने २५ बर्षिय रमेश बिक र मोटरसाइकलमा पछाडी सवार २७ बर्षिय गोपाल बिक रहेका छन् ।
आज बिहान ९ बजे लखनचोक सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घा’इते भएका थिए ।
घा’इते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा बिहान सवा १० बजे मृ’त्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिए





प्रतिक्रिया दिनुहोस