बर्दिबासमा आ’गला’गी, क्षति विवरण आउन बाँकी
172 Views

महोत्तरी, १६ साउन, महोत्तरीको बर्दिबासमा आ’गला’गी भएको छ । बारुणयन्त्र र सुरक्षाकर्मीकाे टाेलीले आगो नियन्त्रणकाे प्रयास गरिरहेकाे छ । आ’गला’गीको कारण पत्ता लागेकाे छैन ।
सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएकाे प्रत्यक्षदर्शीहरूकाे भनाइ छ ।
आ’गला’गी भएको ठाउँमा के कति क्ष’ति भयो भन्ने तथ्यांक आउन सकेको छैन ।
आ’गला’गीग्रस्त क्षेत्रमा एसबीआई बैंक पनि सँगै रहेको छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति नभएको सुरक्षाकर्मीहरूले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस