टोखामा स्कुटर र मोटरसाइकल ठो’क्किँ’दा एक जनाको मृ’त्यु
502 Views
काठमाडौं, १५ साउन, काठमाण्डौको टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज भएको सवारी दु’र्घट’नामा एक जनाको मृ’त्यु भएको छ । दु’र्घट’नामा एक जना घा’इते भएका छन् ।
बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए । दु’र्घट’नामा स्कुटर चालकको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
दु’र्घ’टनामा गम्भिर घाइते भएकी स्कुटर चालक काठमाण्डौको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृ’त्यु भएको हो । घा’इते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षिय समिर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस