वडाध्यक्षलाइ खुकुरी प्रहार गर्ने दुईजना प’क्राउ
456 Views
सुर्खेत, ११ साउन, वडाध्यक्षलाइ खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना प’क्राउ परेका छन् । जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाइ साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विकलाइ प’क्राउ गरेको हो ।
उनीहरुलाइ कुशे गाउँपालिका– ५ बाटुलेबाट प’क्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । घाइते वडाध्यक्ष महतारालाइ टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।





प्रतिक्रिया दिनुहोस