थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृ’त्यु
479 Views
काठमाडौं, ११ साउन, पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ सं’क्रमि’त थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा को’रोना भा’इर’सको संक्रमण भएको पाइएको हो ।
बितेको चौबिस घण्टामा को’रोना भा’इरस सं’क्रम’णका कारण थप एक जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा को’रो’ना भा’इर’स सं’क्रमित २०२ जना निको भएका छन् ।
हाल देशभर को’रोना भा’इरस सक्रिय सं’क्रमितको संख्या ३ हजार ९२९ रहेको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस