गुल्मीमा ११ वर्षीया बालिका ब’ला’त्कृत
368 Views
गुल्मी, ११ साउन, गुल्मीमा ११ वर्षीया बालिका ब’लात्कृ’त भएकी छन् ।
ती बालिकालाई ब’लात्का’र गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति प’क्राउ गरेको छ ।
अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगि ब’लात्का’र गरेको प्रहरीले जनाएको छ ।
ब’लात्का’रको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो ।
घ’टनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस