भारतीय मूलका युवक पेस्तोलसहित प’क्रा’उ
383 Views
लमजुङ , ४ साउन, लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित प’क्रा’उ परेका छन् ।
प्र’हरीले उनलाई बेसीशहर नगरपालिका १ को उदीपुरबाट प’क्रा’उ गरेको हो ।
बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र’हरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान हुँदैछ ।





प्रतिक्रिया दिनुहोस