गण्डकीका मुख्यमन्त्रीलाई को’रो’ना सं’क्र’मण पुष्टि
371 Views
पोखरा, ४ साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई को’रोना सं’क्रम’ण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।
पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रु’घा र ज्व’रो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।
उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस