तारेकश्वरमा कार र मोटरसाइकल ठो’क्किँ’दा दुई जना ग’म्भी’र घा’इते
451 Views
काठमाडौं, ३ साउन, काठमाडौंको तारकेश्वर नगरपालिका–८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठो’क्किँ’दा दुई जना ग’म्भी’र घा’ईते भएका छन् ।
घा’इते हुनेमा मोटरसाईकल चालक नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडी सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती रहेका छन् । घा’इते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ ।
गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाईकल ठो’क्कि’एका थिए ।’दुबै सवारी साधन र कार चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस