चट्याङ लागेर एकको मृ’त्यु, दुई घाइते
548 Views
ताप्लेजुङ्ग, असार ३१ खोज मिडिया । ताप्लेजुङमा च’ट्या’ङ लागेर एक जनाको मृ’त्यु भएको छ। दुई घा’इते भएका छन्। मृ’त्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन्।
मकै गोड्ने क्रममा बिहीबार चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। च’ट्या’ङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घा’इते भएका छन्।
घा’इते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस