भृकुटीमण्डपस्थित ह्वील चेयर गोदाममा आ’गला’गी (फोटोफिचर)
539 Views
काठमाडौं, २९ असार, काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आ’गला’गी भएको छ । बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् ।
सुरक्षाकर्मी, स्थानीय तहका दमकल आ’गो निभाउन प्रयोग गरिएको छ । काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन् । आ’गला’गीको कारण खुलिसकेको छैन ।













प्रतिक्रिया दिनुहोस