धनकुटामा २३ वर्षीया महिला ब’लात्कृत
613 Views
धनकुटा, २६ असार, धनकुटामा एक जना २३ वर्षीया महिला ब’लात्कृत भएकी छन् । उनलाई ब’लात्कार गरेको अभियोगमा प्रहरीले शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार प’क्राउ गरेको छ ।
तेह्रथुम लालीगुराँस नगरपालिका–२ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति ब’लात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका–७ बाट प’क्राउ गरेको हो ।
घ’टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस