काठमाडौंको खुलालटारमा मोटरसाइकल दु’र्घटना हुँदा चालकको मृ’त्यु
365 Views
काठमाडौं, २३ असार, काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दु’र्घटना हुँदा चालकको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा स्थानिय ४५ बर्षीय दिपक केसी रहेका छन् ।
साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल गएराती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।
घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृ’त्यु भएको हो ।





प्रतिक्रिया दिनुहोस