तनहुँमा कौडा खेलिरहेको अवस्थामा १३ जना प’क्राउ
460 Views
तनहुँ, २१ असार, आँबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा १३ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत छन् । उनीहरुलाई सोमबार राति प्रहरीले प’क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित प’क्राउ गरेको हो ।





प्रतिक्रिया दिनुहोस