४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृ’त्यु
524 Views
एजेन्सी
नयाँ दिल्ली, २० असार खोज मिडिया ।
भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृ’त्यु भएको छ । सोमबार बिहान भएको उक्त दु’र्घट’नामा मृ’त्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् ।
कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस